०८ असार २०८३, सोमबार

मलाइका अरोरा र अनन्या पाण्डेको यस्तो छ ताजा फोटोशूट

माघ २२, २०७७
मलाइका अरोरा र अनन्या पाण्डेको यस्तो छ ताजा फोटोशूट

बलिउड अभिनेत्रीहरू मलाइका अरोरा र अनन्या पाण्डेले फोटोशूटका सुन्दर तस्वीरहरू शेयर गरेका छन् । 

दुवैको तस्वीरले प्रशंसा बटुलिरहेको छ । 
 

मलाइकाको तस्वीरलाई प्रशंसकहरूले गोर्जियस र स्टनिङ भन्दै तारिफ गरेका छन् । कतिपयले मलाइकाका यी तस्वीरहरू अहिलेसम्मकै हट बताएका छन् । 
 

अर्पिता मेहताका लागि उनले यो फोटोशूट गराएकी हुन् । 
 

अनन्या पाण्डेले पनि अर्पिताकै लागि फोटोशूट गराएकी हुन् ।

फिल्म पुरी जगन्नाथमा दक्षिण भारतीय स्टार विजय देवरकोन्डासँग अनन्या देखिन लागेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्