०९ असार २०८३, मंगलबार

खोकी मात्र हैन, अन्य रोगमा पनि लाभकारी, यस्ता छन् अलैंचीका फाइदा

माघ २३, २०७७
खोकी मात्र हैन, अन्य रोगमा पनि लाभकारी, यस्ता छन् अलैंचीका फाइदा

अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयन् बिमारलाई पनि सहयोग पु–याउँछ ।

अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ ।

खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ ।

साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ ।

आजकल मानिस यति व्यस्त भए कि, उनीहरुलाई छिटो थकाइ लाग्ने र तनाव पनि हुन्छ । यदि तपाईले अलैंचीको दानालाई राम्रासँग पिसेर प्रयोग गर्दा पनि यसले तनाव कम गर्छ । साथै तपाईको तनावलाई पनि अलैंचीले कम गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्