२५ जेठ २०८३, सोमबार

कार्यकर्ताको हुटिङले केहीबेर रोकियो ओलीको भाषण

कार्यकर्ताको हुटिङले केहीबेर रोकियो ओलीको भाषण

प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले दरबारमार्गमा आयोजित सभामा गरिरहेको भाषण कार्यकर्ताको हुटिङका कारण केहीबेर रोकिएको छ ।

ओलीले भाषण गर्दै गर्दा कार्यकर्ताहरूले ओलीको पक्षमा हुटिङ गरेपछि केहीबेर रोकिएको हो ।

भीड शान्त नभएपछि ओलीले शान्त रहन आग्रह नै गर्नुपरेको थियो ।

'साथीहरू केहीबेर शान्त रहनुस्, मैले केही कुरा मात्र राख्न बाँकी छ...' ओलीले भनेका थिए ।

त्यसपछि हुटिङ केही मत्थर भयो अनि ओलीले भाषण अगाडि बढाए ।

salt training

कमेन्ट गर्नुहोस्