३० जेठ २०८३, शनिबार

हिउँले सेताम्मै भयो गाउँ [तस्वीरहरू]

हिउँले सेताम्मै भयो गाउँ [तस्वीरहरू]

हिमपातका कारण तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका –५ शुरमा रहेका गाउँहरु सेताम्य भएका छन् ।

हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि भएको हिमपात । हिमपात हुँदा जनजीवनमा सहज नभए पनि गहुँ, जौँ र उवा बाली राम्रो हुने भएकाले यहाँका किसान खुशी भएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा शुक्रबार भएको हिमपात । हिमपातका कारण म्याग्दीको लेकाली बस्तिको जनजिबन प्रभावित भएको छ ।

तस्वीर सबै : रासस

salt training

कमेन्ट गर्नुहोस्