११ साउन २०८३, सोमबार

देशव्यापी मोटरसाईकल वर्कशपहरुलाई म्याक सर्भमा स्तरोन्नती गरिँदै

देशव्यापी मोटरसाईकल वर्कशपहरुलाई म्याक सर्भमा स्तरोन्नती गरिँदै

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को संयुक्त परियोजनामा देशको विभिन्न स्थानहरुमा मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ ।

ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदीका डेपुटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठको उपस्थितीमा नेपालको २ नम्बर प्रदेश अन्तर्गत लहानको केन्द्रबि

म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ । 

यसको साथै म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा  फेब्रुअरी १५ सम्म यी वर्कशपहरुमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्