२२ जेठ २०८३, शुक्रबार

बलिउड अभिनेता राजीव कपूरको मृत्यु

माघ २७, २०७७
बलिउड अभिनेता राजीव कपूरको मृत्यु

बलिउड अभिनेता राजीव कपूरको ५८ वर्षको उमेरमा मृत्यु भएको छ । 
 

रणधीर कपूर र ऋषि कपूरका कान्छा भाइ राजीवको मंगलवार देहान्त भएको पुष्टि नीतु कपूरले इन्स्टाग्राम पेजमा गरेकी छन् ।

राजीवलाई ठूलो हृदयघात भएपछि उनलाई इनलाक्स अस्पताल लगिएको थियो । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो । 

बलिउडका महान् अभिनेता राज कपूरका छोरा राजीव आफ्ना दाजुहरू जति सफल भएनन् । उनको सर्वाधिक चर्चित फिल्म राम तेरी गंगा मैली हो । 

salt training

कमेन्ट गर्नुहोस्