१२ असार २०८३, शुक्रबार

कट्रिना कैफको नयाँ फोटोशूट भयो भाइरल

माघ २७, २०७७
कट्रिना कैफको नयाँ फोटोशूट भयो भाइरल

बलिउड अभिनेत्री कट्रिना कैफको फेशन सेन्सले प्रशंसकहरूलाई मुग्ध बनाउने गरेको छ । 

हालै कैफले द पीकक म्यागेजिनका लागि फोटोशूट गराएकी छन् । त्यसमा उनको सुन्दरता र फेशन सेन्स दुवै झल्किएको छ । 
 

कट्रिनाको सूर्यवंशी फिल्म छिट्टै रिलीज हुन लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्