०९ असार २०८३, मंगलबार

आरोहणको प्रमाणपत्र रद्द, ६ वर्ष प्रतिबन्ध

माघ २९, २०७७
आरोहणको प्रमाणपत्र रद्द, ६ वर्ष प्रतिबन्ध

दुई  जना  भारतीय  नागरिकले सगरमाथाको आरोहण गरेको भनी झुटो विवरणका आधारमा लिएको पर्वतारोहण प्रमाणपत्र  रद्द गरिएको छ। उनीहरूले सन् २०१६ मा आरोहण गरेको प्रमाणपत्र लिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय नागरिक नरेन्द्र सिंह  र सीमा रानीले लिएको प्रमाणपत्र  रद्द र छ वर्षसम्म आरोहण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्