०७ असार २०८३, आइतबार

१८ वर्षीय टिकटक स्टारले गरिन् आत्महत्या

माघ ३०, २०७७
१८ वर्षीय टिकटक स्टारले गरिन् आत्महत्या

अमेरिकन टिकटक स्टार दजहारिया क्विन्ट नोएसले आत्महत्या गरेकी छन् । टिकटकमा निकै चर्चित उनले सोमवार आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्  ।

आत्महत्या गर्नुपूर्व उनले टिकटकमा एक भिडियो शेयर गरेकी थिइन् । सो भिडियोमा उनले आफ्नो यो अन्तिम भिडियो भएको बताएकी थिइन् ।

उनले क्याप्सनमा आफूले सबैलाई इरिटेट गरिरहेको लेखेकी थिइन् । 
 

कमेन्ट गर्नुहोस्