०९ असार २०८३, मंगलबार

'खेलौना कार'मा रोहितको मस्ती, रणवीरको भिडियो भाइरल (भिडियोसहित)

फागुन १, २०७७
'खेलौना कार'मा रोहितको मस्ती, रणवीरको भिडियो भाइरल (भिडियोसहित)

बलिउड सूपरस्टार रणवीर सिंह पछिल्ला दिनहरूमा नयाँ चलचित्रका लागि काम गरिरहेका छन् । उनले रोहित शेट्टीको निर्देशनमा बन्ने चलचित्रमा काम गरिरहेका हुन् । 

यसअघि उनीहरूले चलचित्र सिम्बामा एकैसाथ काम गरेका थिए । 

शुक्रवार चलचित्र शुटिङ गर्दैगर्दा रणवीरले एक भिडियो आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् । सो भिडियोमा रोहित खेलौना गाडीमा चढेर रमाइलो गरिरहेका छन् । 

भिडियो शेयर गर्दै रणवीरले रोहितलाई सिरियस कार स्टन्ट समेत बनेका छन् । क्यामेरामा खेलौना गाडी गुडाएको रोचक दृश्य समेत कैद भएको छ । 

भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्