
झापाको बिर्तामोड–८ आदर्शनगरका ७६ वर्षीय देवधारी चौधरी सम्पर्कविहीन भएका छन् ।
स्मरणशक्ति केही कमजोर हुँदै गएका कारण बेला–बेला बाटो बिर्सने समस्या भएका चौधरी सम्पर्कविहीन भएका उनका आफन्त ललित चौधरीले बताए ।
गत माघ २९ गते बिहान ११ बजेदेखि बिर्तामोड–८ पञ्चकन्या धर्मकाँटाबाट हराइरहेका चौधरीको देब्रे हातमा डढेको दाग रहेको जनाइएको छ ।
चौधरीले भेट्टाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा ९८४२९४७१२९, ९८१७९९३१६३, ९८५११५९०७७ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।