२३ जेठ २०८३, शनिबार

'प्रेग्नेन्ट पिरियड'मा पनि व्यस्त करिना

फागुन २, २०७७
'प्रेग्नेन्ट पिरियड'मा पनि व्यस्त करिना

दोस्रो पटक प्रेग्नेन्ट रहेकी करिना कपूरले डेलिभरी नजिकिँदै गर्दा पनि काम रोकेकी छैनन् ।

शनिवार उनले आफ्नो टीम र मेकअप आर्टिस्ट मिक्कीसँगै शुटिङमा सहभागी भएकी छिन् ।

उनी कुन प्रोजेक्टको शूटका लागि गएको भने खुलेको छैन । 

एजेन्सीका अनुसार, करिनाको पिता रणधीरले उनको डेलिभरी डेट १५ फेब्रुअरी आसपास भएको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्