०८ साउन २०८३, शुक्रबार

जोड दिएर भन्न चाहन्छु – वैशाखमै चुनाव हुन्छ : प्रधानमन्त्री ओली

जोड दिएर भन्न चाहन्छु – वैशाखमै चुनाव हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएरै छाड्नेमा जोड दिएका छन् ।

सरकारका ३ वर्षे कामकारवाहीको विवरण सार्वजनिक गर्दै ओलीले भने, ‘जोड दिएर भन्न चाहन्छु – चुनाव हुन्छ, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ ।’

ओलीले निर्वाचनमा सहभागी भएर आफूले चाहेको दललाई मतदान गर्न आह्वान गरेका छन् ।

‘जनतालाई आफूले चाहेको दल छनोट गर्ने मौका मिलेको छ, निर्वाचन आयोगले तयारी गरिरहेको छ,’ उनले भने, ‘सरकारले काम गर्नुपर्ने बेला कोभिड महामारीले हामीलाई अल्मल्यायो तर ३ वर्षका कामले निराश हुनुपर्ने अवस्था छैन ।’

salt training

कमेन्ट गर्नुहोस्