२२ जेठ २०८३, शुक्रबार

भारतीय राजदूतले लगाए कोरोनाविरुद्धको खोप

भारतीय राजदूतले लगाए कोरोनाविरुद्धको खोप


नेपालका लागि भारतीय राजदूत विजय मोहन क्वात्राले कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ लगाएका छन् । उनले आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर खोपको पहिलो मात्रा लगाएका हुन् । यसबारे उनले ट्वीटरमार्फत जानकारी गराएका छन् ।
सो खोप भारतकै अनुदानमा नेपाल ल्याइएको थियो भने नेपालमा अहिले धमाधम लगाउने क्रम चलिरहेको बेला भारतीय राजदूले पनि लगाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्