१३ असार २०८३, शनिबार

हेर्नुस्, माओवादी केन्द्रले अहिलेसम्म जितेका स्थानीय तह यी हुन्

कात्तिक २०, २०७४
हेर्नुस्, माओवादी केन्द्रले अहिलेसम्म जितेका स्थानीय तह यी हुन्

काठमाडौं, ६ जेठ– आइतबार प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमध्ये २५५ स्थानीय तहको मतगणना सकिएको छ ।

जस अनुसार नेकपा एमालेले १०५ स्थानमा जित हात पारेको छ भने दोस्रौ स्थानमा रहको कांग्रेसले ९७ स्थानमा जीत हात पारेको छ । त्यस्तै माओवादीले ४६ स्थानमा जीत हात पारेको छ । राप्रपा, नयाँ शक्ति, जनमोर्चा र मजदुर किसान पार्टीले १/१ स्थानमा जित हात पारेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारले ३ स्थानमा जित हात पारेका छन् ।

माओवादी केन्द्र यतिखेर मत परिणाममा तेस्रो स्थानमा रहेको छ । कहाँ कहाँ जित्यो त माओवादी केन्द्रले
प्रदेश नम्बर ६

हुम्ला
 नाम्खा गाउँपालिका,– माओवादी
ताजाकोट गाउँपालिका–माओवादी
चम्खेली गाउँपालिका–माओवादी
सर्केगाड गाउँपालिका–माओवादी

कालिकोट
सान्नित्रिवेणी गाउँपालिका–माओवादी
टिलागुफा नगरपालिका–माओवादी
पलाटा गाउँपालिका–माओवादी
पचाल झरना गाउँपालिका–माओवादी
रासकोट नगरपालिका–माओवादी

जुम्ला

तातोपानी गाउँपालिका–माओवादी
 हिमा गाउँपालिका–माओवादी केन्द्र
गुठी चउर गाउँपालिका–माओवादी

जाजरकोट
त्रिवेणी नलगाड नगरपालिका–माओवादी
जुनिचाँदे गाउँपालिका–माओवादी

सल्यान

दर्मा गाउँपालिका–माओवादी
कपुरकोट गाउँपालिका–एमाले
बागचौर गाउँपालिका–माओवादी

रुकुम
चोरहजारी नगरपालिका नगरपालिका–माओवादी
आठविस्कोट–नगरपालिका–माओवादी

त्रिवेणी गाउँपालिका–माओवादी
मुसीकोट नगरपालिका–माओवादी
सानिभेरी गाउँपालिका –माओवादी
बाफिकोट गाउँपालिका–माओवादी

डोल्पा

मुड्ेकचुला गाउँपालिका–माओवादी
जगदुल्ला गाउँपालिका माओवादी


प्रदेश नम्बर ४
मुस्ताङ

बाग्लुङ
तारा खोला गाउँपालिका–माओवादी


तनहु
बन्दीपुर गाउँपालिका–माओवादी


लमजुङ
दोर्दी गाउँपालिका–माओवादी

गोरखा
सहिद लखन गाउँपालिका–माओवादी
सुलिकोट गाउँपालिका–माओवादी

प्रदेश नम्बर ३

धादिङ
बेनीघाट रोराङ गाउँपालिका–माओवादी

नुवाकोट
पञ्चकन्या गाउँपालिका–माओवादी
ककनी गाउँपालिका–माओवादी

मकवानपुर
बाग्मती गाउँपालिका–माओवादी
थाहा नगरपालिका–माओवादी

चितवन
माडी नगरपालिका–माओवादी

सिन्धुपाल्चोक
भोटेकोशी माओवादी
चौतारा साँगाचोकगढी नगरपालिका–माओवादी

रामेछाप
दोरम्बा गाउँपालिका–माओवादी
सुनापति गाउँपालिका–माओवादी


सिन्धुली
हरिहरपुर गढी गाउँपालिका–माओवादी
मरिण गाउँपालिका–माओवादी
सुनकोशी गाउँपालिका–माओवादी

काभ्रेपलाञ्चोक

महाभारत गाउँपालिका–माओवादी
चौरीदेउराली गाउँपालिका–माओवादी

ललितपुर
कन्ज्योसोम गाउँपालिका–माओवादी

salt training

कमेन्ट गर्नुहोस्