२२ जेठ २०८३, शुक्रबार

विप्लव सहितको मोर्चाले बुटवलमा गर्‍यो आमसभा

विप्लव सहितको मोर्चाले बुटवलमा गर्‍यो आमसभा

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहितको मोर्चाले बुटवलमा आमसभा गरेको छ ।

विभिन्न ४ पार्टी सहभागी रणनीतिक संयुक्त मोर्चाले बिहीवार बुटवलमा जनसभा गरेको हो ।

सभामा मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टी नेकपा क्रान्तिकारी माओवादीका नेता राम श्रीस, विप्लव नेतृत्वको नेकपाका नेता भेषराज भुषाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरू लगायतले सम्बोधन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्