०६ असार २०८३, शनिबार

चितवनको राप्ती नगरपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
चितवनको राप्ती नगरपालिकामा एमाले विजयी
चितवन, ६ जेठ– वैशाख ३१ मा सम्पन्न निर्वाचन अन्तर्गत चितवनको राप्ती नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।

चितवनको राप्ती नगरपालिकाको मेयरमा एमालेका उम्मेदवारले जीत निकालेका छन् । एमालेका उम्मेदवार प्रभा बराल तथा उपमेयरमा एमालेकै इमानसिंह लामा विजयी भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्