०२ असार २०८३, मंगलबार

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

फागुन ६, २०७७
जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिएका हुन् ।

संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उनले राजीनामा दिन लागेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्