२३ जेठ २०८३, शनिबार

प्रचण्ड–नेपाल समूहलाई बेवास्ता गरे अर्को द्वन्द्व, ओलीको नियतप्रति सिटौलाले गरे शंका

फागुन ७, २०७७
प्रचण्ड–नेपाल समूहलाई बेवास्ता गरे अर्को द्वन्द्व, ओलीको नियतप्रति सिटौलाले गरे शंका

नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपाको प्रचण्ड नेपाल समूहलाई सडकमा राखेर निर्वाचनमा जान खोजिए मुलुक अर्को राजनीतिक द्वन्द्वमा फस्ने बताएका छन् । काँग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै उनले नेकपा र नेकपाको चुनाव चिह्न सूर्यलाई फ्रिज गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिल्यै निर्वाचन आयोगमा दर्ता भएको एमाले लिइ चुनावमा जान खोजेको पनि बताए । यसो गर्दा प्रचण्ड नेपाल समूहले निर्वाचनमा भाग नलिने र त्यसले नयाँ द्वन्द्वतर्फ मुलुक धकेलिने चिन्ता उनले प्रकट गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्