३२ असार २०८३, बिहीबार

सुवास नेम्वाङले भने–नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन

सुवास नेम्वाङले भने–नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन

नेकपा ओली समूहका नेता सुवास नेम्वाङले  निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन् ।
इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको आज उद्घाटन गर्दै उन प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको बताए ।

उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताए । उनले तोकिएकै समय चुनाब हुने पनि दावी गरे ।

salt training

कमेन्ट गर्नुहोस्