१२ असार २०८३, शुक्रबार

कारागारका १० कैदीबन्दीको सजाय मिनाहा

फागुन ७, २०७७
कारागारका १० कैदीबन्दीको  सजाय मिनाहा

प्रजातन्त्र दिवसका अवसरमा जिल्ला कारागारका १० कैदीबन्दीको कैद सजाय मिनाहा गरिएको छ । आचरण सुधारका आधारमा कैदी बन्दीको कैद सजाय मिनाहा गरिएको हो ।

सवारी ज्यान, बहुविवाह मुद्दामा कारागार जीवन बिताइरहेका १३ कैदीबन्दीको कैद मिनाहाका लागि कारागार विभागमा सिफारिस गरेर पठाइएकामा १० कैदीबन्दीको सजाय मिनाहा गरिएको कारागार प्रमुख मायाकुमारी बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्