०८ असार २०८३, सोमबार

भरतपुर महानगरपालिकामा एमालेका देवीले फेरि थपे मत, रेणुले कति ल्याइन् ?

कात्तिक २०, २०७४
भरतपुर महानगरपालिकामा एमालेका देवीले फेरि थपे मत,  रेणुले कति ल्याइन्  ?
चितवन, ६ जेठ– सर्वाधिक चर्चा र चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् ।Bharatpur,,,-Mayer_1

देवी ज्ञवालीले १६१४५ मत पाएका छन् भने माओवादीकी रेणु दाहालले १५६७५ मत पाएकी छिन् ।

उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहले १८१५१ मत पाउँदा एमालेकी दिव्या आचार्यको १३९९४ मत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्