![सर्वोच्चको फैसलापछि माइतीघरमा देखिएको खुसीयाली [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Punarsthapana_Maitighar_Dip_Prajalan_1_Eg1zqiTqVT.jpg)
सर्वोच्च अदालतको संवैधानिक इजलासले १३ दिनभित्र बैठक बस्ने गरी प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला गरेपछि राजधानीको माइतीघर मण्डलामा दीप प्रज्ववलन गरिएको छ ।
नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपाको प्रचण्ड-नेपाल पक्ष, विवेकशील साझा लगायत अन्य दलका नेता तथा कार्यकर्ताहरूले दीप प्रज्ववलन गर्दै खुसीयाली साटेका हुन् ।
हेर्नुहोस् फोटोफिचर -









