०२ असार २०८३, मंगलबार

प्रचण्ड–नेपालले आजको लागि तय गरे नारा : ‘सर्वोच्च अदालत– हाई हाई, नागरिक समाज– धन्यवाद !’

फागुन १२, २०७७
प्रचण्ड–नेपालले आजको लागि तय गरे नारा : ‘सर्वोच्च अदालत– हाई हाई, नागरिक समाज– धन्यवाद !’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षले बुधवार विजय उत्सवका लागि नारा तय गरेका छन् । 

सर्वोच्च अदालतले मंगलवार प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै विजय उत्सव मनाउन लागेको प्रचण्ड–नेपाल पक्षले नारा तय गरेको हो । 

बुधवार मध्यान्ह काठमाडौंको रत्नपार्कमा विजयी उत्सव मनाउँदै छ । 

विजय उत्सवमा प्रचण्ड–नेपाल समूहले संघीय लोकतान्त्रिक गणतन्त्र–जिन्दावाद !, सर्वोच्च अदालत हाई हाई, वीर शहिद–लाल सलाम, नागरिक समाज धन्यवाद लगायतका नारा तय गरेको छ । 

यस्तो छ विजय उत्सवका लागि तयार पारिएको नारा


 

salt training

कमेन्ट गर्नुहोस्