१२ साउन २०८३, मंगलबार

अब नेतृत्व फेरिन्छ तर हाम्रो नियति फेरिन्न, नियति पनि फेर्न प्रयास गरौं : रवीन्द्र मिश्र

फागुन १२, २०७७
अब नेतृत्व फेरिन्छ तर हाम्रो नियति फेरिन्न, नियति पनि फेर्न प्रयास गरौं : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अब मुलुकमा नेतृत्व फेरिए पनि हाम्रो नियति भने नफेरिने टिप्पणी गरेका छन् । 

बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले नेतृत्वसँगै नेतृत्वसँगै नियति फेर्ने प्रयास नगर्ने हो भने हामी यत्तिकै रिङ्गी रहने समेत बताएका छन् । 

उनले भनेका छन्, '५९ सालमा देउवाले संसद विघटन गरे। आफैँ बाहिरिए। ६६ सालमा प्रचण्डले सेना कब्जा गर्न खोजे। आफैँ बाहिरिए। ओलीले संविधान नै कब्जा गर्न खोजे, विफल भए। अब फेरी नेतृत्व त फेरिने छ तर हाम्रो नियति फेरिने छैन। नेतृत्वसँगै नियति फेर्ने प्रयास नगर्ने हो भने हामी यत्तिकै रिङ्गी रहनेछौँ।'

salt training

कमेन्ट गर्नुहोस्