०५ साउन २०८३, मंगलबार

कांग्रेस नेता जोशीलाई मस्तिस्कघात

फागुन १४, २०७७
कांग्रेस नेता जोशीलाई मस्तिस्कघात

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया गरिएको छ । 

मस्तिष्कमा पानी जमेपछि उनको शुक्रवार बिहान  नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको कांग्रेस काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ छ ।

उनलाई मस्तिष्कमा समस्या देखिएपछि उनलाई बिहीवार राति नर्भिक अस्पताल भर्ना गरिएको थियो । 

नेता जोशी मस्तिस्कको शल्यक्रियापछि अहिले  ‘अब्जरभेसन’ मा रहेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्