०२ असार २०८३, मंगलबार

महिलाले दीपिका पादुकोणको झोला तानेपछि... (भिडियो)

फागुन १४, २०७७
महिलाले दीपिका पादुकोणको झोला तानेपछि... (भिडियो)

बलिउड अभिनेत्री दीपिका पादुकोण एक रेस्टुराँबाट निस्कँदै गर्दा एक महिलाले उनको झोला तानेकी छन् । ती महिलाले दीपिकालाई टिस्यु बेच्न खोजेकी थिइन् । 

बिहीवार अबेर राति दीपिका खारमा रहेको रेस्टुराँमा देखिएकी थिइन् । प्रशंसकहरू उनलाई देखेर उत्साहित भएका थिए । 

उनी प्रशंसकहरूको भीड छल्दै बल्लबल्ल आफ्नो गाडीमा बसेकी थिइन् । 

कालो डेनिम र ह्वाइट टपमा देखिएकी दीपिका प्रशंसकहरूको भीडभाड देखेर आत्तिइनन् र मुस्कुराइरहिन् । 

तर उनको झोला तानिएपछि चाहिँ उनी अलिक चिन्तित बनिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्