०१ असार २०८३, सोमबार

चौंरीका बाच्छी, बिक्छ ५० हजारमा

फागुन १४, २०७७
चौंरीका बाच्छी, बिक्छ ५० हजारमा

दूध उत्पादनका लागि चौंरीको याक र बेंसीतर्फबाट क्रस गरिएका रसुवाको हिमाली क्षेत्रमा पालिने चौरी गाईका बाच्छी । किसानले यस्ता बाच्छीलाई एउटाको रु ५० हजारमा किन्छन् । गाई व्याएर दूध दिन थालेपछि दूधको आधारमा रु एक लाखदेखि  डेढ लाखसम्ममा गाई बिक्री हुने  किसान बताउँछन् । तस्बिरः  रासस

salt training

कमेन्ट गर्नुहोस्