×

NMB BANK
NIC ASIA

शेयर बजारमा पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

फागुन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साताको पहिलो दिन (आइतवार) शेयर बजारमा पहिरो गएको छ । यस दिन नेप्से परिसूचक ७९.७४ अंकले घट्दै शेयर बजार २४७४.३९  विन्दुमा झरेको छ । 

Muktinath Bank

यस दिन सेन्सेटिभ परिसूचक १४.५३ अंकले घट्दै ४४७.२९ विन्दुमा झरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार २ सय ७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता शेयर ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ  । 


Advertisment
Nabil box
Kumari

आइतवार होटल्स तथा पर्यटन समूहको सूचक मात्रै बढेको छ । शेयर बजारमा यो समूह नयाँ हो । कम्पनीहरू पुरानै भएपनि नेप्सेले आइतवारदेखि होटल तथा पर्यटन समूह थप गरेको हो । 

Vianet communication
Laxmi Bank

यस समूहको शेयर ११.०८ अंकले बढ्दै २०६१.९७ पुगेको छ । यसबाहेक अन्य सबै समूहको कारोबार राताम्मे भएको छ । 

चन्द्रागिरी हिल्स लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लाग्न पुगेको छ । यसको शेयर मूल्य ३७ रुपैयाँले बढ्दै ४ सय १४ पुगेको छ । 

कारोबारका आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रह्यो । आइतवार यस कम्पनीको शेयर १ अर्ब २ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । 

आइतवार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६३ करोड ४९ लाख ५५ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । 

यस दिन गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x