३१ जेठ २०८३, आइतबार

प्रधानसेनापतिले लगाए कोरोना भाइरस विरुद्धको खोप

फागुन १७, २०७७
प्रधानसेनापतिले लगाए कोरोना भाइरस विरुद्धको खोप

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसको खोप लगाएका छन् । 

सोमवार छाउनीस्थित वीरेन्द्र अस्पतालमा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाएको नेपाली सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्