०१ साउन २०८३, शुक्रबार

भारतमा अन्तरिक्षमा पठायो श्रीमद्भगवद्गीता

फागुन १७, २०७७
भारतमा अन्तरिक्षमा पठायो श्रीमद्भगवद्गीता

श्रीमद्भगवद्गीताको ईबूकलाई एसडी कार्डमा राखेर अनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर समेत राखेर भारतीय अन्तरिक्ष नियोग इसरोले आइतवार न्यानोस्याटेलाइट अन्तरिक्षमा पठाएको छ । 

रकेटमा इसरोका अध्यक्ष के सिवन र विज्ञान सचिव आर उमामहेश्वरनको नाम पनि कुँदिएको छ । सतीश धवन स्याट स्पेस किड्ज इन्डियाले बनाएको हो । 

मोदीको नाम र गीताको ईकपी टप प्यानलमा छ । २५ हजार व्यक्तिको नाम अन्य प्यानलहरूमा छ । 

पीएसएलभी–सी५१ अमेजोनिया–१ मिसन इसरोले सन् २०२१ मा अन्तरिक्षमा गरेको पहिलो प्रक्षेपण हो । यसले कुल १९ भूउपग्रह अन्तरिक्षमा पठाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्