बलिउड नायिका जान्हवी कपूर सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।
उनले कहिले आफ्नो भिडियो त कहिले ग्लामरस फोटोशूटबाट आफ्ना फ्यानको बीचमा आइरहन्छिन् ।
हालै उनले नयाँ स्टाइलिस फोटोशूट गराएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सो फोटो शेयर गरेकी छन् ।
उनले इन्स्टाग्राममै एक भिडियो पनि शेयर गरेकी छन् । भिडियो अहिलेसम्म १८ लाख ७९ हजारभन्दा बढी पटक हेरिसकिएको छ ।