२८ असार २०८३, आइतबार

ओलीले बोलाए संसदीय दलको बैठक

फागुन २०, २०७७
ओलीले बोलाए संसदीय दलको बैठक

नेकपा विभाजित बनेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । ओलीले शनिबारका लागि दलको बैठक बोलाएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबारका लागि संसद अधिवेशन आह्वान गरेको सन्दर्भमा बोलाइएको संसदीय दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैठकमा सहभागी हुनका लागि सबै सांसदलाई एसएमएस मार्फत सूचना दिइएको ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्