०६ असार २०८३, शनिबार

चितवनको खैरहनी नगरपालिकाको मेयरमा एमालेका चौधरी विजयी

कात्तिक २०, २०७४
चितवनको खैरहनी नगरपालिकाको मेयरमा एमालेका चौधरी विजयी

चितवन, ८ जेठ– चितवनको खैरहनी नगरपालिकामा एमालेले जितेको छ ।

खैरहनी नगरपालिकाको मेयरमा नेकपा एमालेलका लालमणि चौधरी र उपमेयरमा सुनिता थपलिया विजयी भएका हुन् । खैरहनी नगरपालिकामा १३ वडा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्