०६ असार २०८३, शनिबार

स्कुल बसले नै विद्यार्थी किचेपछि...

कात्तिक २०, २०७४
स्कुल बसले नै विद्यार्थी किचेपछि...

जेठ ८, वीरगन्ज– पर्साको वीरगन्जस्थित महावीरआस्थानमा विद्यार्थी लिन गएको एक स्कुल बसले किचेर विद्यार्थीको मृत्यु भएको छ ।

स्कुल बसले किचेर वीरगन्जमा रहेको देल्ही पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत दीया ग्रवालको मृत्यु भएको हो ।

सोमबार बिहान ८ः३० बजेतिर ना २ ख ८९३ नम्बरको बसले कुल्चेर बालिकाको ज्यान गएको हो ।

घटनापछि स्थानीय निकै आक्रोशित भएका छन्, स्थिति तनावपूर्ण छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्