१६ असार २०८३, मंगलबार

रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा पूर्व सांसदको उम्मेदवारी

कात्तिक २०, २०७४
रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा पूर्व सांसदको उम्मेदवारी

खोटाङ ८ वैशाख – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि पूर्वसभाषद दुर्गाजयन्ती राईले उम्मेदवारी घोषणा गरेकी छन् ।

खोटाङमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी माओवादी केन्द्रले मेयरमा पूर्वसभाषद दुर्गाजयन्ती राई र उपमेयरमा होमकाजी आचार्य (विनोद)लाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
उम्मेदवारी घोषणासभा सहभागी पूर्व मन्त्री गिरिराजमणि पोखरेल लगायत नेताहरू उपस्थित थिए

salt training

कमेन्ट गर्नुहोस्