०६ असार २०८३, शनिबार

भरतपुरमा करिब ३ हजार मतले पछि परिन् रेणु

कात्तिक २०, २०७४
भरतपुरमा करिब ३ हजार मतले पछि परिन् रेणु

चितवन, ८ जेठ– जारी मतगणनाको पछिल्लो परिणाम अनुसार भतपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठवन्धनकी साझा उम्मेदवार माओवादी नेत्री रेणु दाहाल एमाले उम्मेदवार देवि ज्ञवालीसँग २९३९ मतले पछि परेकी छन् ।

पछिल्लो मतपरिणामअनुसार एमालेको देवि ज्ञवालीले २२१४४ मत प्राप्त गर्दा माओवादीकी रेणुले १९७५७ मत ल्याएकी छन् ।

उपमेयरमा कांग्रेसकी पार्वती शाहको अग्रता छ । कांग्रेसकी पार्वतीले २२६१० प्राप्त गर्दा एमालेकी दिब्या शर्माले १९६७१ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्