२४ असार २०८३, बुधबार

विप्लव शान्तिपूर्ण राजनीतिमा आएको खुसीयालीमा भयो जनसभा

फागुन २१, २०७७
विप्लव शान्तिपूर्ण राजनीतिमा आएको खुसीयालीमा भयो जनसभा

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमति सार्वजनिकसँगै बझाङमा विप्लव समूहले शहीद परिवारलार्ई सम्मान तथा जनसभा कार्यक्रम गरेको छ ।

सो समूहले बाजा र ¥यालिसहित केदारस्युँ गाउँपालिकाको देउरा बजारमा खुला जनसभा गरेको हो । कार्यक्रममा जिल्ला इन्चार्ज विराट उपाध्यायले नेपाली जनताको शिक्षा, रोजगारी आदिको सुनिश्चितता हुनुपर्ने बताए ।

जनसभामा नगरपालिका–१ कैलाशका प्रज्वल शाही, सोही ठाउँका रामबहादुर सिंह र जयपृथ्वी नगरपालिका–६ का राजेश सिंहका परिवारलाई सम्मान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्