२४ जेठ २०८३, आइतबार

पोखरा महानगरको मतगणना सुचारु गर्ने सहमति

कात्तिक २०, २०७४
पोखरा महानगरको मतगणना सुचारु गर्ने सहमति

काठमाडौं, ८ जेठ – शनिवार साँझदेखि रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सुचारु हुने भएको छ । सोमवार सम्पन्न सर्वदलिय बैठकले मतगणना सुचारु गर्ने निर्णय गरेको हो ।

विवादिन मतपत्रका सम्बन्धमा अनुसन्धान गर्ने सम्बन्धमा निर्वाचन आयोगका प्रतिनिधिसँग सहमति जुटेपछि मतगणना सुचारु हुन लागेको हो ।

वडा नम्बर १७ को केही मतपत्रमा स्वस्तिक छाप ठूलो आकारको भएको भन्दै राजनीतिक दलबीच विवाद भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्