२५ जेठ २०८३, सोमबार

यी ५७ वर्षीय कलाकारले गरे २६ वर्षीया युवतीसँग पाँचौं बिहे

फागुन २२, २०७७
यी ५७ वर्षीय कलाकारले गरे २६ वर्षीया युवतीसँग पाँचौं बिहे

हलिउड चलचित्र उद्योगका कलाकार ५७ वर्षीय निकोलस केजले आफ्नो पाँचौं बिहे २६ वर्षीया जापानी प्रेमिका रिको शिबाटासँग बिहे गरेका छन् ।

पिपुल म्यागेजिनसँग कुरा गर्दै निकोलसले भनेका छन्, ‘हो, बिहे गरेको साँचो हो र हामी धेरै खुशी छौं ।’

बिहेको खुलासा शुक्रवार मात्रै भए पनि दुवैले १६ फेब्रुअरीका दिन बिहे गरेका थिए । निकोलसका स्वर्गीय बुवालाई सम्मान दिन यसदिन बिहे गरिएको जनाइएको छ ।

बिहेपछि सामान्य सेलिब्रेसन आयोजना गरिएको थियो । जसमा निकोलसकी पूर्व पत्नी समेत सहभागी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्