१६ असार २०८३, मंगलबार

कमल थापाको राप्रपा ‘उच्च मनोबल’का साथ दोस्रो चरणको चुनावमा जाने

कात्तिक २०, २०७४
कमल थापाको राप्रपा ‘उच्च मनोबल’का साथ दोस्रो चरणको चुनावमा जाने

काठमाडौं ८ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) पहिलो चरणको निर्वाचनमा अपेक्षिण परिणाम नआएपनि विचलित नभइ दोस्रो चरणको चुनावको तयारी थाल्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा सोमवार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चुनावको अनुभवबाट पाठ सिकेर तथा कमि कमजोरीलाई सुधार गर्दै दोश्रो चरणको निर्वाचनमा सहभागी हुन तथा उच्च मनोबलका साथ तयारीमा जुटने निर्णय गरेको हो ।


कमी कमजोरीलाई सुधार गर्दै दोश्रो चरणको निर्वाचनमा पार्टीको स्थिति सुदृढ तुल्याउन सशक्त प्रभावकारी ढंगबाट चुनावी अभियान संचालन गर्ने निर्णय भएको सहमहामन्त्री रजाराम बर्तौलाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्