काठमाडौं, ८ जेठ— ललितपुर महानगरपालिकाको मतगणना जारी छ ।
ताजा अवस्थामा मेयरमा
नेपाली कांग्रेसका चिरीबाबु महर्जन — २१६३५ मत
एमालेका हरिकृष्ण ब्यञ्जनकार — २०५६० मत
साझा पार्टीका रमेश महर्जन — १२२७६ मत
उपमेयरमानेपाली कांग्रेसका गीता सत्याल — १६६९९ मत
साझा पार्टीका शोभा शाक्य — १३१०६ मत
माओवादी केन्द्रका हसिना शाक्य — १०६४० मत