०६ असार २०८३, शनिबार

प्रचण्ड आज बुटवल जाँदै

फागुन २८, २०७७
प्रचण्ड आज बुटवल जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन् ।

राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न दाहाल रुपन्देही जान लागेका हुन् । 

सम्मेलनमा दाहाल सहित नेकपा एमालेका नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कांग्रेस नेता मिन विश्वकर्मा लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा देशभरबाट ३ सय भन्दा बढी दलित पत्रकारहरु बुटवल आइपुगेको दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए । सम्मेलन तीन दिनसम्म चल्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्