![चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा सिफारिश, उच्च अदालतका लागि १८ जनाको नाम [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Nyaya_Parishad_bFfaSBfnqA.jpg)
न्याय परिषद्ले उच्च अदालतका २ न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिश गरेका छन् ।
उच्च अदालत पाटनमा कार्यरत कुमार चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरिएको हो ।
यसका साथै १८ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिश गरिएको छ । जसमा न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतमध्येबाट २, जिल्ला न्यायाधीशहरूमध्येबाट ७, न्याय सेवाका प्रथम श्रेणीका अधिकृतहरूमध्येबाट २ र अधिवक्ता मध्येबाट ७ जना छन् ।
हेर्नुहोस्, सूची :