काठमाडौं, ९ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अकस्मात मन्त्रिपरिषद बैठक डाकेका छन् ।
प्रचण्डले पदबाट राजीनामा दिने चर्चा चलिरहेका बेला अधिकांश मन्त्री मन्त्रिपरिषद बैठकमा सहभागी हुन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
बैठकमा आगामी आर्थिक वर्षको बजेट, दोस्रो चरणको चुनाव र प्रधानमन्त्रीको राजिनामा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।