२३ असार २०८३, मंगलबार

​केएल दुगडको स्वस्तिक आयल इण्डष्ट्रिज बन्यो उत्कृष्ट निर्यात गर्ने कम्पनी

फागुन २९, २०७७
​केएल दुगडको स्वस्तिक आयल इण्डष्ट्रिज बन्यो उत्कृष्ट निर्यात गर्ने कम्पनी

केएल दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लिलाई उद्योग संगठन मोरङ्गले आर्थिक एवंम औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पु¥याउँदै निर्यात मूलक बस्तु उत्पादन गरी आर्थिक बर्ष २०७५/७६ तथा  २०७६/७७ मा सुनसरी,मोरङ्ग औधोगिक करीडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबै भन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मान गरेको छ ।  

उक्त सम्मान उद्योग संगठन मोरङ्गको ४८ औ बार्षिक साधारण सभाको उद्घाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट स्वस्तिक आयल ई.प्रा.लि.का संचालक विकास दुगडलाई प्रदान गरेका थिए ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल,सनफ्लो सनफ्लावार  तेल जस्ता तेलहरु उत्पादन गरि बिक्री वितरण गर्दै आईरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्