
बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस सामाजिक सञ्जालमा सधैं छाइरहन्छिन् ।
उनले शेयर गर्ने हरेक भिडियो तथा फोटोलाई उनका फ्यानहरूले निकै रुचाउँछन् ।
हालै ज्याकलिनले एक तस्वीर सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।
उनले शनिवार शेयर गरेको सो तस्वीरमा हालसम्म २२ लाख ५७ हजारभन्दा बढीले लाइक गरेका छन् भने कमेन्ट पनि २४ हजार भन्दा बढी रहेको छ ।
तस्वीरलाई धेरैले रुचाएका छन् ।