२६ जेठ २०८३, मंगलबार

‘सत्ताका लागि ठूला दलको तालमेल’

कात्तिक २०, २०७४
‘सत्ताका लागि ठूला दलको तालमेल’

 

भीमदत्तनगर, ९ जेठ - नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूला राजनीतिक दलको चुनावी तालमेल सत्ताको खेलका लागि भएको टिप्पणी गर्नुभएको छ ।

आज बिहान नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले निर्वाचनमा काँग्रेस– माओवादी केन्द्र तथा एमाले– राप्रपाबीच भएको तालमेल कुर्सीका लागि भएको आरोप लगाउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्