5 shares
प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतवार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
पत्र