०८ असार २०८३, सोमबार

एमालेको ओली समूहले गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल समूह निर्वाचन आयोगमा

एमालेको ओली समूहले गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल समूह निर्वाचन आयोगमा

ओलीले गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल समूह निर्वाचन आयोगमा

नेकपा एमालेको खनाल-नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार एकलौटी गरेको निर्णय मान्य नहुने भन्दै त्यसलाई कार्यान्वयन नगर्न वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको हो ।

आयोगमा नेता राजेन्द्र पाण्डे एक्लै गएका थिए । '११ जना पदाधिकारीले हस्ताक्षर गरेको पत्रसहित म आज निर्वाचन आयोग पुगेको थिएँ,' पाण्डेले लोकान्तरसँग भने, 'शुक्रवार गरिएका निर्णयहरू खारेज गर्नुपर्ने माग पत्रमा गरिएको छ ।'

हेर्नुहोस् पत्र - 

salt training

कमेन्ट गर्नुहोस्